तिनाउ विकास बैंकको मुल्य समायोजन

काठमाडौं, २० मंसिर । तिनाउ विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार तिनाउ विकास बैंकको प्रति शेयर २२५ रुपैयाँमा मुल्य समायोज गरिएको जनाएको छ । बैंकको शेयर आधार मुल्य ३१२ रुपैयाँ रहेको छ ।

बैंकले पौष ८ गते बस्ने ११औं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । १५ प्रतिशत लाभांश मध्ये १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *