Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनस शेयर

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनस शेयर

काठमाडौं, २० मंसिर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर राष्ट्र बैंकले स्विकृत गरेको छ । बैंकले आफ्नो नवौं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई लाने भएको छ । जसका लागि राष्ट्र बैंकले स्विकृति दिएको छ ।

बैंकले बोनस शेयर दिए पछि बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x