Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डिप्रोक्सको साधारण सभा शुक्रबार, २० प्रतिशत लाभांशको प्रस्ताव

डिप्रोक्सको साधारण सभा शुक्रबार, २० प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, १० माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश पारित गर्न शुक्रबार साधारण सभा आह्वना गरेको छ । डिप्रोक्सले १० प्रतिशत नगद र १० प्रतिशल बोनस सेयर वितरण गर्ने
निर्णय गरेको छ ।

डिप्रोक्सले बोनस र नगदमा गरी कुल १४ करोड ६ लाख २० हजार ८० रुपैयाँ खर्च गर्नेछ । साधारण सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे सुरु हुनेछ । हाल डिप्रोक्सको चुक्ता पुँजी ७० करोड ३१ लाख रुपैयाँ छ । बोनस वितरण गरिसकेपछि चुक्ता पुँजी ७७ करोड ३४ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x