Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिटिजन्स बैंकको नाफामा २२.५५ प्रतिशतको बृद्धि

सिटिजन्स बैंकको नाफामा २२.५५ प्रतिशतको बृद्धि

काठमाडौं, १२ माघ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको सोही अवधिमा ६२ करोड ८६ लाख रुपयाँ रहेको खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा नाफा रकम २२.५५ प्रतिशतले बढी हो ।

यस बैंकको वितरण योग्य नाफा भने ६५ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ५३।२९५ वृद्धि भएर १ अर्ब ४९ करोड ४५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै निक्षेप ६५ अर्ब १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने ६० अर्ब ४७ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x