Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

समता माइक्रोफाइनान्सको नाफामा १८० प्रतिशतको बृद्धि

समता माइक्रोफाइनान्सको नाफामा १८० प्रतिशतको बृद्धि

काठमाडौं, १३ माघ । चालु आर्थिक वर्षको ६ महिनामा समता माइक्रोफाइनान्स वित्तिय संस्थाले ७२ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधीको भन्दा १८०.२७ प्रतिशतले बढी हो ।

गत वर्षको ६ महिनामा २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समताले खुद ब्याज आम्दानी २ करोड ८३ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १ करोड रुपैयाँ पुर्याएको जनाइएको छ ।

यो अवधिमा ३६ करोड ७१ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब २ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x