Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सोल्टी होटलले माघ १८ देखि लाभांश सेयरधनीको खातामा पठाउने

सोल्टी होटलले माघ १८ देखि लाभांश सेयरधनीको खातामा पठाउने

काठमाडौं, १६ माघ । सोल्टी होटलले माघ १८ गते देखि १६.३१ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिने भएको छ । सोल्टीले गतमंसिर २५ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिन लागेको हो ।

हालसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न समेत आग्रह गरेको छ । होटलको पुस २६ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र १६.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्विकृत गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x