Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

३ सय ६९ बस्तुले पाए नेपाल गुणस्तर चिन्ह

३ सय ६९ बस्तुले पाए नेपाल गुणस्तर चिन्ह

काठमाडौ), २१ माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले २ सय ५० उद्योगबाट उत्पादित ३ सय ६९ बस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।

गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित १ सय ३५ वस्तु, २५ डण्डी उद्योगबाट उत्पादित २५ वस्तु, १० एलपीजी उद्योगबाट उत्पादित १० वस्तु, १३ पिभीसी पाइप उद्योगबाट उत्पादित १३ वस्तु, २३ पिभीसी केवल उद्योगबाट उत्पादित २३ वस्तु र २९ एचटिपीइ पाइप उद्योगबाट उत्पादित २९ वस्तु रहेका छन् ।

एनएस चिह्न प्राप्त गर्ने सिमेन्ट उद्योगमा ६३ ओपीसी, १४ पीएससी र ५८ पीपीसी रहेका छन् । विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई पनि एनएस चिह्न दिन सुरु गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x