Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

आइएमई लाइफइन्स्योरेन्स र कञ्चनविकास बैंक लिमिटेडबीच बैंकअस्योरेन्स सम्झौता

आइएमई लाइफइन्स्योरेन्स र कञ्चनविकास बैंक लिमिटेडबीच बैंकअस्योरेन्स सम्झौता

माघ २१ गते, काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चनविकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीकातर्फबाट सूदुर पश्चिमप्रदेश प्रमुखश्री सुमन तिमिल्सीना र कञ्चनविकास बैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री विरु रामजैशीले हस्ताक्षर गरेका छन् ।

सो बैंकअस्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंककाग्राहकहरुले कञ्चनविकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्नु हुनेछ ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७भन्दा बढी शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथाआजिवनलगायतकाबीमा योजनाहरू ल्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x