Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजनीतिक भेटघाटमा ब्यस्त हुदैं पूर्वराजा

राजनीतिक भेटघाटमा ब्यस्त हुदैं पूर्वराजा

काठमाडौं, २२ माघ । केही दिनदेखि बाराको सिमरा रहदै आएका पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटमा ब्यस्त छन् । सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले नितान्त व्यक्तिगत भ्रमण भन्दै तराईका राजावादी लगायत विभिन्न व्यक्तिसँग भेटघाट गरेका हुन् । भेटमा राजसंस्था फर्काउनका लागि पूर्व राजालाई सक्रिय हुन आग्रह गरेका थिए ।

केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, केही आफन्तसँग सिमरा बस्दै आएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पूर्वी नेपाल भ्रमणमा निस्कएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x