Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल बिल्डकन एक्स्पोको तयारी तीब्र

नेपाल बिल्डकन एक्स्पोको तयारी तीब्र

काठमाडौं, २३ माघ । निर्माण क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिको जानकारी दिने तथा निर्माण कम्पनी, डिलर र बिक्रेता बीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले यही माघ २५ गते देखि काठमाडौंमको भृकुटीमण्डपमा नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो २०१९ हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फुटुरेक्स ट्रेड एन्ड इभेन्ट प्रालि भारतको संयुक्त आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । एक्स्पोको तयारी तीब्र पारिएको पनि आयोजकले जनाएको छ । २७ गते चल्ने एक्स्पोमा ३ सयभन्दा बढी कम्पनीको १ सय ५० भन्दा बढी स्टल रहने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x