Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेपाली नक्कली नोट सहित पक्राउ

नेपाली नक्कली नोट सहित पक्राउ

काठमाडौं,२७ माघ । काठमाडौं गोगंबुबाट १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ। प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेका छन् । मियाँलाई प्रहरीले खोजी गरिरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x