Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

फेरी केही दिन बर्षा र हिमपातको संभावना

फेरी केही दिन बर्षा र हिमपातको संभावना

काठमाडौं,२ फागुन । अबको केही दिन मौसम बदली भई देशभरी धेरै ठाउँमा पानी पर्ने हिमपाता हुने भएको छ । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएका कारण पानी पर्ने हिमपात पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सुजन सुवेदीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने देखाएको छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उहाँले बताउनुभयो

अबको तीन दिन मौसम एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको सुवेदीको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x