Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि विकास बैंकले २१.०५३ प्रतिशत लाभांश दिने

कृषि विकास बैंकले २१.०५३ प्रतिशत लाभांश दिने

काठमाडौं, ३ फागुन । कृषि विकास बैंकले सेयरधनीहरुलाई २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद गरि कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बैंकको चैत १५ गते बस्ने वार्षिक साधारण सभामा पेश गरिने छ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x