Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हिमपातका कारण अलपत्र परेका पर्यटको उद्धार

हिमपातका कारण अलपत्र परेका पर्यटको उद्धार

काठमाडौं, ६ फागुन । दोलखाको कालिञ्चोकबाट प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधन मार्फत अलपत्र पर्यटकको उद्धार गरेको हो । प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली आजपनि उद्धार जारी राख्ने बताइएको छ । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x