Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मञ्जुश्री फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि दियो आवेदन

मञ्जुश्री फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि दियो आवेदन

काठमाडौं, २४ मंसिर । मञ्जुश्री फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । फाइनान्सले १०० बराबर ५ कित्ता अर्थात ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नै भएको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । फाइनान्सले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ । एस क्यापिटल अहिले एनआईबिएल क्यापिट भएको छ ।

फाइनान्सको ५ प्रतिशत हकप्रद शेयर पछि चुक्ता पुँजी ७६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x