एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायको टोली नेपालमा

काठमाडौ, ६ फागुन । एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमा को नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले नेपालउद्योग परिसंघका पदाधिकारीसँग द्विपक्षीय प्राविधिक सहयोग सम्बन्धमाविस्तृत छलफल गरेको छ ।

छलफलमा एओटिएसजापानका अध्यक्षसिन्ह्याकुवायमाले नेपाल आर्थिक प्रगतिको पथमातीव्र गतिले अगाडी बढी रहेको सन्दर्भमाविगतमा जस्तै आउँदादिनहरुमा पनि जापानतथा नेपालमा समेत मानव स्.शाधनको विकासका क्षेत्रमातालिमको माध्यमबाट सहयोग वृद्धि गर्ने संकेत गरे । त्यसको लागिनिजी क्षेत्र बढी क्रियाशीलभईकुन क्षेत्रमा कस्तो सहयोग, तालिमवागोष्ठीगर्दा नेपाल र नेपालीको हीतमाहुन्छ सो प्रष्ट हुनु पर्ने बताए । आफ्नो संस्थाले यसकालागिजेट्रो (व्भ्त्च्इ) सँग सहकार्य गर्दै सहयोगीभूमिका खेल्नेउल्लेख गरे ।

सो अवसरमाप्रतिनिधि मण्डलको स्वागतगर्दै नेपालउद्योग परिसंघका अध्यक्ष हरि भक्तशर्मालेमुलुकआर्थिक समृद्धि तर्फ अग्रसर भएको साथै सुखी नेपाली समृद्ध नेपालको नारा सहित समग्र मुलुकत्यसतर्फ लागी रहेको प्रसंग उल्लेख गर्दै हालै सम्पन्न नेपालउद्यमशीलता सम्मेलनबाट नयाँशीप, ज्ञान र नवीनतम सोचको टड्कारो आवश्यकतामहशुस भएको उल्लेख गरे ।आर्थिक विकास र संघीय संरचनामायसको अझबढी आवश्यकता रहेको बताउँदै सो सम्मेलनमाप्राप्तभएकासुझावविगत २०१४ र २०१७माभएका नेपालपूर्वाधार सम्मेलनलगायतउद्यमीव्यवसायीको औद्योगिकविकासको लागिआवश्यक पर्ने शीप, दक्षता, प्राविधिकतालिमगोष्ठीको लागिएओटिएसको सहयोग, सद्भाव  र सहायताआगामीदिनहरुमाअझ बढी आवश्यक रहने र निजी क्षेत्रको अपेक्षासमेत सम्बोधनहुनेमा परिसंघ विश्वस्त रहेको बताएका थिए ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *