Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

छायाँ सेन्टर विवादीत, सरकारले स्वीकृति दिएका बिषयलाई विवादमा नल्याउन संचालकको आग्रह

छायाँ सेन्टर विवादीत, सरकारले स्वीकृति दिएका बिषयलाई विवादमा नल्याउन संचालकको आग्रह

काठमाडौं ७, फागुन । काठमाडौंको ठमेलमा करिब एक महिना अगाडी सञ्चालनमा आएको छायाँ सेन्टर विवादीत बनेको छ । करिब ५ अर्ब लगातमा निमार्ण भएको उक्त सेन्टर भवन निमार्ण भएको जग्गाको विषयमा विवादीत भएको हो ।

स्थानिय र छायाँ सेन्टर संचालकबीच भवन निमार्ण भएको जग्गाको सम्वन्धमा केही अन्योलता छाएपछि उक्त सेन्टरले तथ्य एवमं आफ्नो धारणा राख्नको लागि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले कानुनी रुपमै सरकारले स्वीकृति दिएको जग्गालाई विवादमा नल्याउन समेत स्थानीयलाई आग्रह गरे ।

छायाँ सेन्टर सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा समेत एउटा अत्यधुनिक आकर्षणको रुपमा रहेको यस महलमा विदेशी पाहुनाहरुको आगमन हुने हुँदा पर्यटक क्षेत्रको विकासलाई थप टेवा पुग्ने आयोजकले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x