Date

बुध, असार १८, २०८२
Wed, July 2, 2025

राष्ट्र बैंकले दुई अर्व २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले दुई अर्व २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बैंकले सूचना मार्फत ९१ दिने अवधिको उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।

विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ। ट्रेजरी बिल खरीद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले आजै ३ बजेभित्रमा अनलाईन विडिङ्ग प्रणालीद्धारा बोलपत्र पेश गरिसक्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *