Shangrila

राष्ट्र बैंकले दुई अर्व २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बैंकले सूचना मार्फत ९१ दिने अवधिको उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।

विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ। ट्रेजरी बिल खरीद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले आजै ३ बजेभित्रमा अनलाईन विडिङ्ग प्रणालीद्धारा बोलपत्र पेश गरिसक्नुपर्ने छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *