ज्योति विकास र राप्तीभेरी विकासले छुट्टाछुट्टै बोनस दिने

काठमाडौं, २५ मंसिर । ज्योति विकास बैंकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैंकको मंसिर २४ गते बसेको २९०औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैंकले प्राप्ती गर्नु भन्दा अघिको राप्तीभेरी विकास बैंकको संचालक समितिले उसको शेयरधनीहरुलाई ६ प्रतिशतको बानेस शेयर दिने निर्णय गरेको छ ।

बैंकले प्रस्ताव गरेको बोनस शेयर राष्ट्र बैंकले स्विकृति दिएपछि बैंकको साधारण सभाले परित गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *