Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नागरिक लगानी कोषको आधिकारीक ट्रेड यूनियनको अध्यक्षमा सुरेश चालिसे

नागरिक लगानी कोषको आधिकारीक ट्रेड यूनियनको अध्यक्षमा सुरेश चालिसे

काठमाडौं, १५ फागुन । नागरिक लगानी कोषको आधिकारीक ट्रेड युनियनको अध्यक्ष सुरेश चालिसे चयन भएका छन् । कोषका कर्मचारी युनियनहरुबीच सहमतिबाट अध्यक्षमा चालिसेलाई चयन गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष प्रदिप अधिकारी, सचिव नेत्र बिक्रम थापा, सहसचिव अवधेश मण्डल, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अर्चना घिमिरे, जयकिशोर यादव, मौसमी राई, दुर्गानन्द यादव, श्यामलाल श्रेष्ठ र रवि खनाल चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई कोषका कार्यकारी निर्देशक रमण नेपालले बधाई ज्ञापन गरे । नव गठित कर्मचारी युनियनसँग कोषको समग्र हितका लागि मिलेर काम गर्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x