साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १६ फागुन । साल्ट ट्रेडिङ कर्पोरेशनले चैत ११ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभामा २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लगिने छ।

यस्तै सोही साधारण सभाबाट सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *