Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

महिला उद्यमशिलता विकास गर्न सफल भयौ : मन्त्री खतिवडा

महिला उद्यमशिलता विकास गर्न सफल भयौ : मन्त्री खतिवडा

काठमाडौं, १८ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले आफु राष्ट्रिय योजना आयोगमा भएका बेला ल्याएको योजनाले महिला उद्यमीहरुको संख्या बढाउन सफल भएको दाबी गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक दिने ‘महिला उद्यमशिलता सम्मेलन’मा उनले यस्तो बताएका हुन ।

महिलाले आफ्नै स्वमित्वमा कम्पनी दर्ता गरे विषेश छुट दिने योजना सफल भएको बताए । उद्यमी बन्न पढाई मात्र नभई जोखिम लिन सक्ने क्षमताको विकास गर्न आवश्यक रहेको भन्दै उनले उद्यम सञ्चालन गर्दा जोखिम मोल्नुपर्ने र जोखिम न्यूनीकरण गर्न इन्स्योरेन्स उपयुक्त माध्यम हुने बताए । मन्त्री खतिवडाले साना उद्योगहरुको व्यापार सुरक्षित गर्न माइक्रोइन्स्योरेन्स कार्यक्रम ल्याइएको जानकारी पनि गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x