पूर्व मन्त्री अधिकारीको आजै अन्त्येष्टि गरिने

काठमाडौं, १९ फागुन । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रदाञ्जलीको लागि विहान दिउँसो १ बजेसम्म पार्टी(नेकपा) मुख्यालय धुमबाराहीमा राखिने भएको छ । पार्टी मुख्यालयको श्रद्धाञ्जलीपछि अधिकारीको आर्यघाटमा आजै अन्त्येष्टि गरिने नेकपाले विज्ञाप्ति मार्फत जनाएको छ । नेकपा नेता लोकप्रिया अर्थमन्त्री अधिकारीको ८३ उमेरमा ह्याम्स अस्पतालमा हिजझ राति निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *