Date

मङ्ल, अशोज २८, २०८२
Tue, October 14, 2025

१२ औं मानव संशाधन भेला सम्पन्न

१२ औं मानव संशाधन भेला सम्पन्न

काठमाडौं, ३ चैत । मानव संशाधन पूँजीलाई विकसित एवं सशक्तिकरण गर्ने लक्ष्यका साथ आयोजित १२ औं संस्करणको मानव संशाधन भेला सम्पन्न भएको छ। दुई दिन सम्म चलेको भेलामको नारा ‘प्रविधिको युगमा मानव संशाधन’ तय गरिएको थियो ।

मानव संशाधनका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वक्ता सहभागी भएका थिए । तीन सय भन्दा बढि मानव संशाधन पेशाकर्मी सहभागी भएको भेलामा तीन भिन्न विषयमा छलफल भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *