१२ औं मानव संशाधन भेला सम्पन्न

काठमाडौं, ३ चैत । मानव संशाधन पूँजीलाई विकसित एवं सशक्तिकरण गर्ने लक्ष्यका साथ आयोजित १२ औं संस्करणको मानव संशाधन भेला सम्पन्न भएको छ। दुई दिन सम्म चलेको भेलामको नारा ‘प्रविधिको युगमा मानव संशाधन’ तय गरिएको थियो ।

मानव संशाधनका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वक्ता सहभागी भएका थिए । तीन सय भन्दा बढि मानव संशाधन पेशाकर्मी सहभागी भएको भेलामा तीन भिन्न विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *