उपत्यकामा भुकम्पको धक्का

काठमाडौं, ४ चैत । उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ९ बजेर १ मिनेटको आसपासमा धक्का महसुस गरिएको हो ।

४.१ म्याग्निच्यूडको भूकम्पले आफ्नो केन्द्र विन्दु चित्लाङको मसरुम रिसोर्ट नजिकै बनाएको थियो ।

भूकम्पको धक्काले राजधानीका साथै मकवानपुरका जनता तर्सिएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *