Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रदेश २ सरकारले उद्योग स्थापनाका लागि निशुल्क लिजमा जंग्गा उपलब्ध गराउने

प्रदेश २ सरकारले उद्योग स्थापनाका लागि निशुल्क लिजमा जंग्गा उपलब्ध गराउने

धनुषा ५ चैत ।  प्रदेश नं -२ को सरकारले नयाँ उद्योगलाई आकर्षित गर्न  र प्रदेशमा लगानी बढाउन २० वर्षसम्म कर नलिने भएको छ। उद्योग नीतिलाई उद्योगी मैत्री बनाउन प्रदेश-२ मा नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्षसम्म प्रदेश सरकारले कुनै कर नलिने निर्णय गरेको हो।

यस्तै, प्रदेश सरकारले उद्योग स्थापनाको लागि नि:शुल्क लिजमा जग्गा उपलब्ध गराउनुका साथै उद्योगको सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बल समेत गठन गर्ने निर्णय गरेको हो। यता, हालको उद्योग दर्ता प्रक्रियालाई सजिलो बनाउँदै ३ घण्टा भित्रै दर्ता गरिने प्रक्रिया समेत मिलाउने बताएको यसका अतिरिक्त सहुलियतदरमा विजुली उपलब्ध गराउन समेत पहल गर्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x