Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु बैंकको २ वटा शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको २ वटा शाखा कार्यालय सञ्चालनमा

काठमाडौं, ५ चैत । प्रभु बैंकले थप २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापााको चन्द्रगढी नगरपालिमा र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिकामा एकै साथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

चन्द्रगढी शाखाकार्यालयको उद्घाटन् झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरे भने उर्लाबारीको शाखा कार्यलयको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गरेका हुन् ।

उनीहरुले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x