Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

धितोपत्र बोर्डमा लगाइएको ताला फोडियो

धितोपत्र बोर्डमा लगाइएको ताला फोडियो

काठमाडौं, १० चैत । नेपाल धितोपत्र बोर्डमा लगाइएको ताला प्रहरीले तोडेको छ । धितोपत्र बोर्डमा पुँजी बजार सुधार र विस्तारको माग गर्दै सेयर लगानीकर्ता दवाब समुहले तालाबन्दी गरेका थिए ।
दवाब समुहले बोर्डमा लगाएको ताला प्रहरीले तोड्नुका साथै आन्दोलनरत दबाव समुहलाई लाठी चार्ज गरि बोर्डको परिसरबाट बाहिर निकालेको थियो ।

अर्थमन्त्रालयले नै लगानीकर्ताहरुको ५८ बुँदे माग सुनुवाई गर भनेर निर्देशन दिदाँ पनि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुनुवाई नगरेको भन्दै दवाब तालाबन्दी गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x