मुक्तिनाथ विकास बैंक सरसफाई अभियानमा

काठमाडौं, १० चैत । मुक्तिनाथ विकास बैंकले सार्वजानीक सम्पदा तथा क्षेत्रहरुको सरसफाई अभियान थालेको छ । बैक संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरानगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको हो ।

बैंकले वाग्मती सरसफाई अभियानको २०० औं हप्ता देखि सहभागी हुदैं आएको छ भने पोखरा नगर सरसफाई अभियानमा अभियान सञ्चालनकाल देखि नै बैंक सहभागी हुदंै आएको छ । हाल वाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *