Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिद्धार्थ बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सम्झौता

काठमाडौं, १० चैत । सिद्धार्थ बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंक लिमिटेडका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए अनुसार अब सिद्धार्थ बैंकले देश भर रहेका आफ्ना १ सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ग्राहकहरुका लागि साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गरिएको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x