Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मुक्तिनाथ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सरसफाई अभियानमा

मुक्तिनाथ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सरसफाई अभियानमा

काठमाडौं, ११ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेड सरसफाई अभियानमा सहभागी भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर सहभागी हुदैं आएको हो । गत शनिबार बाग्मती सरसफाईमा बैंक सहभागी भएको थियो ।

वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि निरन्तर सहभागी हुदैं आएको बैंकले जनाएको छ । त्यस्तै पोखरा नगर सरसफाई अभियान सञ्चालनकाल देखि नै बैंकले आफ्नो सहभागिता जनाउँदै आएको छ । हाल वाग्मती सरसफाई अभियान ३ सय६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १ सय ४७ औं हप्तामा चलिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x