कोका–कोला मोःमोःउत्सवमा रमाए सेलिब्रेटी

काठमाडौं, १२ चैत । कोका–कोला नेपालले नयाँ वर्षको सुरुवातसँगै ‘कोका–कोला मोःमोःउत्सव’ मनाएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ वर्षको शुरुवात गर्न आयोजित ‘कोका–कोला मोःमोःउत्सव’मा प्रियंका कार्की र आयुषमान देशराज जोशीले आफ्ना फ्यानहरुसँग काठमाडौंका विभिन्न आउटलेट र होटलहरुमा भ्रमण गरेका छन् ।

प्रियंका र आयुषमानले मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, बिशाल मःमः र चिकेन स्टेशनका आउटलेटहरुमा भ्रमण गरेर आफ्ना फ्यानहरुसँग मज्जा लिएका हुन् ।
उनीहरुले विभिन्न आउटलेटका संचालक, स्टाफ् र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउदै फोटोसमेत खिचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *