Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

त्रिवेणी स्पेनिङ्ग मिलमा आगलागी हुँदा १६ करोडको क्षती

त्रिवेणी स्पेनिङ्ग मिलमा आगलागी हुँदा १६ करोडको क्षती

काठमाडौं,२६ चैत । बारा जिल्ला स्थित त्रिवेणी स्पेनिङ्ग मिलमा प्रालीमा आगलागी हुँदा १६ करोड बराबारको क्षती भएको छ ।  जीतपुरसिमरा उपमहानगरपालिका छातापिपरा स्थित उद्योगमा आगलागी हुँदा १६ करोड रुपैयाँ बराबरको क्षेती भएको हो ।

आगलागीका कारण उद्योगको भौत्तिक संरचना , मिक्सिङ्ग मेशिन , ब्लेन्डिङ्ग मेशिन , एम.बि.ओ मेशिन , एम.ओ मेशिन र कच्चा पदार्थहरु पूर्ण रुपमा नष्ट भएको छ ।आगलागीबाट १४ करोड रुपैयाँ मूल्य बराबरको मेशिनरी , भौत्तिक संरचना र करोडौं रुपैयाँ बराबरको कपाश जस्तो कच्चा पदार्थहरु जलेर पूर्ण रुपमा नष्ट भएको त्रिवेणी स्पेनिङ्ग मिल्स् प्रालीका प्रशासकिय अधिकृत प्रेम कुमार सिंहले बताए ।यसैबिच सो उद्योगमा कार्यर्त निरज कुमार सिंघ सख्त घाईते भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x