Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अजोड इन्स्योरेन्सको बीमा अभिकर्ताको तालिम सम्पत्र

अजोड इन्स्योरेन्सको बीमा अभिकर्ताको तालिम सम्पत्र

काठमाडौं, २६ चैत । अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताहरुलाई आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले रौतहट शाखाको चन्द्रपुरमा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको हो ।

उक्त तालिमको अवसरमा कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमाव्यवसायको वर्तमानअवस्था र चुनौति देखी कृषिबीमाको बिकास र बिस्तार तथा कृषिबीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकालगायतकाविषयमा प्रशिक्षण दिएका थिए ।

यसका साथै कम्पनीका प्रबन्धक दिपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम, कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कम्पनीलेले फाल्गुण महिना देखि रौतहटको चन्द्रपुर शाखाबाट निर्जिवनबीमाको सम्पूर्ण कार्य गदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x