Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रभु बैंकको शाखा कार्यालय गोरखामा पनि विस्तार

प्रभु बैंकको शाखा कार्यालय गोरखामा पनि विस्तार

काठमाडौं, २८ चैत । प्रभु बैंकले गोरखामा शाखा कार्यालय विस्तार गरेको छ । पालुङटार नगरपालिका वडा नं. ५ मा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकले पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको जनाएको छ । सञ्चालनमा आएका बैंकको पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभांविन्त हुने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x