Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बाजुरामा एकाविहानै भूकम्पको धक्का

बाजुरामा एकाविहानै भूकम्पको धक्का

काठमाडौं, २ बैशाख बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र काठमाडौँका अनुशार आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प नयाँ नयाँ भूकम्पन रहेको बताएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएपनि सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x