Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

इटहरीमा अजोड इन्स्योरेन्सको शाखा कार्यालय

इटहरीमा अजोड इन्स्योरेन्सको शाखा कार्यालय

काठमाडौं, ४ वैशाख । अजोड इन्स्योरेन्स लिमिटेडले इटहरीमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्योग वाणिज्य महासंघ सुनसरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यो शाखा विस्तार भएसँगै इटहरीका सर्वसाधारणहरुले अजोड इन्स्योरेन्सका सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने इन्स्योरेन्सले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x