Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच कृषिमा लगानी विस्तार गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच कृषिमा लगानी विस्तार गर्ने सम्झौता

काठमाडौं, ४ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी बीच कृषिमा लगानी विस्तार गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक सदस्यहरुलाई कृषिमा आधारित उद्यम÷व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारको ग्यारेन्टी गर्ने कार्य कृषि कम्पनीले गरि दिने बैंकले जनाएको छ ।
कृषि कम्पनी करिब ४० करोड रुपैयाँ पूँजीमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x