Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा उपचार गर्दा १० प्रतिशत सम्म छुट पाउने

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा उपचार गर्दा १० प्रतिशत सम्म छुट पाउने

काठमाडौं, ४ बैशाख । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि बीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा ग्राहकहरुले नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।

हाल बैंकको करिब १५ लाख ग्राहक छन् । त्यस्तै मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x