Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बजेट खर्च कम भएपछि मन्त्रालयहरुलाई अर्थले काट्यो पत्र– ‘नसक्ने भए आत्म समर्पण गर’

बजेट खर्च कम भएपछि मन्त्रालयहरुलाई अर्थले काट्यो पत्र– ‘नसक्ने भए आत्म समर्पण गर’

काठमाडौं, ५ बैशाख । अर्थमन्त्रालयले सबै मन्त्रालयहरुलाई समयै बजेट खर्च पत्राचार गरेको छ। बजेट खर्च सन्तोषजनक नभइरहेको अवस्थामा मन्त्रालयले आज लिखित रुपमै बजेट खर्च गर्न र नसक्ने भए आत्मसमपर्ण गर्न पत्रमार्फत आग्रह गरेको हो ।

अर्थ मन्त्रालयले बजेट बिनियोजन भएसँगै बजेट खर्च गर्न सम्बन्धि मन्त्रालयलाई आग्रह गर्दै आएको थियो । मन्त्रालयले बजेट खर्चमा जोड दिन थुप्रै नीतिगत सहजता प्रदान गर्दा पनि विगतकै जस्तो श्रृङखला दोहोरिनु दुखद भएको बताएको छ।



अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x