Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

जल पाइप्स एण्ड फिटिङस नेपालमा सार्वजनिक

जल पाइप्स एण्ड फिटिङस नेपालमा सार्वजनिक

काठमाडौं, ६ बैशाख । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा नेपाली बजारमा ल्याएको छ । नक्सालस्थित मेरियट होटलमा एक कार्यक्रमबीच महालक्ष्मी गु्रपकी ब्राण्ड एम्बेसेडर मनिषा कोइरालाले उक्त पाइप एण्ड फिटिङ्स सार्वजनिक गरेकी हुन् ।

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिएको र उत्पादनका लागि कम्पनीले जापानिज कम्पनी सेकिसुइसँग पनि सहकार्य गरेको बताइएको छ ।

जल पाइप्स एण्ड फिटिङस अरिहान्तग्रुपको विजनेश युनिट हो । चार दशकमा ग्रुप विभिन्न उत्पादन र सेवाको उत्पादन गरि व्यवसाय गर्दै आएको छ । अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अरिहान्तका अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी जल पाइप्स खरिद गर्ने विस्वास राखे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x