Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कामना सेवा बैंककोे पोखरा शाखा विरौटाको सेलवेज मार्ट भवनमा

कामना सेवा बैंककोे पोखरा शाखा विरौटाको सेलवेज मार्ट भवनमा

काठमाडौं, ८ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडले पोखराको विरौटा शाखालाई स्थानान्तण गरेको छ । पोखरा महानगरपालिका वडा नं १७, विरौटाको सेलवेज मार्ट रहेको भवनमा शाखा स्थानान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ्ग सेवा सुविधा उपलव्ध गर्ने बताए । बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटीएम मार्फत आफनो सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x