Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रभु बैंकको शाखा कार्यालय साँखुमा

प्रभु बैंकको शाखा कार्यालय साँखुमा

काठमाडौं, ८ वैशाख । प्रभु बैंक लिमिटेडले साँखुमा शाखा कार्यालय विस्तार गरेको छ । काठमाडौं महानगरपालिकाको शंखरापुर नगरपालिका वडा नं. ७ स्थित साँखुमा विस्तार गरिएको शाखा कार्यालयको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले गरेका हुन् ।

बैंकको साँखु शाखा कार्यालय प्रारम्भ भएसँगै स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x