Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आइतवार देखि सुनसरीको सीमा नाका बन्द

आइतवार देखि सुनसरीको सीमा नाका बन्द

सुनसरी, १० बैशाख । वैशाख सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । आज हुने लोकसभा निर्वाचनलाई लक्षित गरी शुनशरीको कोशी ब्यारेजदेखि केसल्या नदीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको हो सुरक्षालाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि वैशाख आज साँझ ६ बजेसम्मका लागि सीमा बन्द गरिने छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी ४८ घण्टाका लागि सीमा नाका बन्द गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।  नेपाल र भारतमा हुने निर्वाचनका वेलामा दुवै देशका सीमावर्ती क्षेत्रका प्रशासनिक निकायले आपसी छलफल र सहमतिका आधारमा सिमा नाका बन्द गर्ने गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x