Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा

प्रभु बैंकको अनलाइन खाता सेवा सञ्चालनमा

काठमाडौं, १० वैशाख । प्रभु बैंक लिमिटेडले अनलाइन खाता सञ्चालनमा ल्याएको छ । बैंकले सूचना प्रविधिको उपयोग गर्दै घर र कार्यालयबाट ग्राहकहरुले अनलाईन खाता खोल्न सक्ने व्यवस्था गरेको हो ।

सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको ‘‘Online A/c Opening’ बटन क्लिक गरी जानकारी लिन सकिने बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता प्रणलीले ग्राहकहरुको समय बचत हुनुका साथै खाता खोल्दा झण्झट नहुने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x