Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बाजुराको छेडेदहमा हिमालयन बैंकको शाखा विस्तार

बाजुराको छेडेदहमा हिमालयन बैंकको शाखा विस्तार

काठमाडौं, १७ बैशाख । हिमालयन बैंक लिमिटेडले बिकट जिल्ला बाजुराको छेडेदहमा शाखा कार्यालय सञ्चालन गरेको छ । बैंकले जिल्लाको खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी—५, छेडेदहमा शाखा कार्यालय सञ्चालन गरेको हो ।

उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले गरेका हुन् । सञ्चालनमा आएको शाखाबाट स्थानीय ग्राहकहरुलाई बैंकबाट दिइने अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराइँने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x