Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायीबीच बीमा सम्झौता

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायीबीच बीमा सम्झौता

काठमाडौं, १८ बैशाख । अजोड इन्स्योरेन्स लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक महेश राज खरेल र व्यवसायी स्वरोजगार कोषका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

उक्त सहमति अनुसार व्यवसायी स्वरोजगार कोष सचिवालयका कर्मचारी तथा स्वरोजगारदाताले इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा उपभोग गर्न सक्ने इन्स्योरन्सले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x