Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साना किसान विकास लघुवित्तको नाफा ३४ करोड ५९ लाख

साना किसान विकास लघुवित्तको नाफा ३४ करोड ५९ लाख

काठमाडौं, २२ बैशाख । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा नाफा रकम २४.२६ प्रतिशतले बढी हो ।

यो अवधीमा खुद ब्याज आम्दानी २२.८३ प्रतिशतले बढेर ६५ करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यस्ते सञ्चालन नाफा पनि २७.६१ प्रतिशतले बढेर ५४ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै तेस्रो त्रैमास सम्ममा १६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरि १९ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x