Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हानको अध्यक्षमा राणा चयन हुने लगभग निश्चित

हानको अध्यक्षमा राणा चयन हुने लगभग निश्चित

काठमाडौं, २२ बैशाख । होटल एसोसिएसन अफ नेपाल (हान) को अध्यक्षमा सृजना राणा चयन हुने लगभग निश्चित भएको छ । आगामी बिहिबार हुने हानको ४६ औं साधारण सभाले अध्यक्षमा चयन भएको घोषणा गरिने छ ।

राणा पाँचतारे होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक हुन । हालको कार्यसमितिको उपाध्यक्ष हुन ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हालका महासचिव विनायक शाह हुने पक्का पक्कि छ । यस्तै महासचिव र अन्यपदमा पनि सर्वसम्मतरुपमा चयन गर्ने तयारी चलिरहेको बताइएको छ।
हानको सदस्यमा मनोनितसहित २१ जना नयाँ कार्यसमिति रहने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x