Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

कामना सेवाको ‘मोबाइल बैंकिङ्ग सेवा’मा थप विस्तारित

कामना सेवाको ‘मोबाइल बैंकिङ्ग सेवा’मा थप विस्तारित

काठमाडौं, २३ बैशाख । कामना सेवा विकास बैंकले मोवाईल बैंकिङ्ग सेवालाई थप विस्तारित गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सरल सेवाका लागि मोवाईल बैंकिङ्ग सेवामा थप विस्तार गरेको हो ।

सेवा थप गरेसँगै क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदिको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तरका सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा र ३७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x