Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

कामना सेवाको ‘मोबाइल बैंकिङ्ग सेवा’मा थप विस्तारित

कामना सेवाको ‘मोबाइल बैंकिङ्ग सेवा’मा थप विस्तारित

काठमाडौं, २३ बैशाख । कामना सेवा विकास बैंकले मोवाईल बैंकिङ्ग सेवालाई थप विस्तारित गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सरल सेवाका लागि मोवाईल बैंकिङ्ग सेवामा थप विस्तार गरेको हो ।

सेवा थप गरेसँगै क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदिको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तरका सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा र ३७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x